-
पोखरामा ‘विश्वको उत्कृष्ट गन्तव्य नेपाल’ अभियान सुरु, विशेष सवारी अनावरण
पोखरा । नेपाललाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा चिनाउने उद्देश्यसहित “विश्वको उत्कृष्ट गन्तव्य नेपाल” अभियान औपचारिक रूपमा सुरु गरिएको छ। ... -
गण्डकीमा कांग्रेसको पतन: हारपछि आत्मसमीक्षा
पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसले भोगेको अप्रत्याशित चुनावी पराजयपछि पार्टीभित्र गम्भीर आत्मसमीक्षा सुरु भएको छ। अघिल्लो निर्वाचनमा १० सिट ... -
पोखरामा अवैध प्लटिङ रोकिँदै, नियम नमान्नेलाई कारबाही हुने
पोखरा । तीव्र सहरीकरणसँगै अव्यवस्थित बस्ती विस्तार हुन थालेपछि पोखरा महानगरपालिकाले अनधिकृत जग्गा प्लटिङ तथा हाउजिङ निर्माणमा कडाइ गर्ने चेतावनी ... -
हर्क साम्पाङले फेरि भने- रवि नै प्रधानमन्त्री बनुन्
काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले फेरि एकपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ... -
‘फोहोर नगर्नुहोस्, सभ्यता अपनाउनुहोस्’: मेयर आचार्य
पोखरा । लामो समयको निरन्तर प्रयासपछि नगरक्षेत्रको फोहोर व्यवस्थापन पुनः सुचारु भएको छ। यस कार्यमा सहयोग गर्ने सबैप्रति महानगरपालिकाले आभार ... -
कास्की-२ मा एमाले उम्मेदवार रश्मि आचार्यद्वारा २३ लाखभन्दा बढी निर्वाचन खर्च सार्वजनिक
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट कास्की निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रश्मि आचार्यले ... -
गण्डकीबाट समानुपातिकमा ५ मात्रै सांसद
पोखरा। गण्डकी प्रदेशबाट विभिन्न दलका ५५ जना उम्मेदवार समानुपातिक बन्दसूचीमा परे पनि अन्ततः सांसद बन्ने भाग्य भने ५ जनालाई मात्रै ... -
काठमाडौंमा हुन्डी कारोबार पर्दाफास: १ करोड १६ लाख नगदसहित दुई जना पक्राउ
काठमाडौं । अवैध हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ। ... -
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोल र डिजेलको भाउ बढ्यो
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको जनाएको छ। ... -
यी हुन् समानुपातिकतर्फ रास्वपाबाट सिफारिस ५७ जना (सुचीसहित)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम सिफारिस गरेको छ।रास्वपाको आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले ... -
११ महिनामा ६ हजार विपद्का घटना, ४६४ जनाको मृत्यु
काठमाडौं । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय जोखिम न्यूनीकरण तथा ... -
मनकामनाबाट फर्केको माइक्रो दुर्घटना हुँदा ७ जनाको मृत्यु, मृतक सबै भारतीय
काठमाडौं । मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको छ । शनिबार गोरखाको शहीदलखन गाउँपालिका-३ ...











