-
पोखरामा सम्पन्न भयो एकमहिने श्रीमद्भगवद् गीता प्रवचन कार्यक्रम
पोखरा। पोखराको रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिनासम्म जारी रहेको श्रीमद्भगवद् गीताको प्रवचन कार्यक्रम (श्रीमदवीतक चर्चा) शुक्रबार सम्पन्न भएको छ। ... -
पोखरा महानगरपालिकामा ‘सोलिड हेल्थ’ परियोजना प्रभावकारी
पोखरा । पोखरा महानगरपालिकामा सञ्चालित “नेपालमा उपयुक्त फोहोर व्यवस्थापनमार्फत जनस्वास्थ्य र वातावरणीय स्वास्थ्य सुधार (सोलिड हेल्थ) ” परियोजना प्रभावकारी देखिएको ... -
पोखरा र बागलुङका महिला उद्यमीबीच सहकार्यको प्रतिबद्धता
पोखरा। पोखरा र बागलुङ उद्योग वाणिज्य संघमा आवद्ध महिला उद्यमीहरूले उद्यमशीलता विकासका लागि आपसी सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। बिहीबार ... -
७२ सहसचिवको सरुवा : पोखराको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल नियुक्त
पोखरा । पोखरा महानगरपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएको छ। सरकारको हालैको निर्णयअनुसार सहसचिव मुक्तिराम अर्याललाई पोखराको प्रमुख प्रशासकीय अधिकृतमा ... -
पोखरा-१३ का युवाद्वारा विद्यालयलाई भलिबल प्रतियोगिताको बचत रकमबाट सहयोग
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ का युवाहरूले आयोजना गरेको भलिबल प्रतियोगिताबाट संकलित बचत रकमबाट स्थानीय तीन विद्यालयलाई आर्थिक ... -
देशभर मनसुनी वायुको प्रभाव, आज सातै प्रदेशमा भारी वर्षा हुने
काठमाडौं। हाल देशभर साधरणतया बदली रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकोले आगामी दुई दिन मनसुनको ... -
पोखरा १७ रातोपैह्रामा पहिलो पटक सामूहिक लाखे नाच प्रदर्शन
पोखरा । पोखरा महानगरपालिका-१७ रातोपैह्रामा पहिलो पटक सामूहिक लाखे नाचको भव्य प्रस्तुति गरिएको छ। रातोपैह्रा लाखे खलःको आयोजनामा भएको कार्यक्रममा ... -
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा धेरै भारी वर्षा हुने
काठमाडौं। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपालको तराई नजिक पुगेको छ। जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार ... -
योगले निरोग बनाउँछः मेयर आचार्य
पोखरा। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले योगमार्फत शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सकिने बताएका छन्। महिला पतञ्जली योग ... -
आज साउनको अन्तिम सोमबार, शिवालयमा भक्तजनको भीड
काठमाडौं। साउन महिनाको अन्तिम सोमबार आज काठमाण्डौको पशुपतिनाथसहित देशभरका शिवालयहरुमा हिन्द् श्रद्धालुहरुको घुइँचो लागेको छ । साउनको सोमबार भगवान शिवको ... -
गुणस्तरीय प्राविधिक शिक्षा लक्षित गर्दै पोखरा विश्वविद्यालयमा मेकानिकल इञ्जिनियरिङ सुरु
पोखरा । पोखरा विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि स्नातक तहमा मेकानिकल इञ्जिनियरिङ विषयको पठनपाठन सुरु गरेको छ। विश्वविद्यालयले पहिलोपटक उक्त विषयमा ... -
लायन्स क्लब लेखनाथको पदस्थापन कार्यक्रम सम्पन्न, नयाँ टोलीले सम्हाल्यो जिम्मेवारी
लेखनाथ । लायन्स क्लब अफ लेखनाथको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममार्फत वर्ष २०२५/२६ का लागि निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई ...











