कास्की २ मा कांग्रेसबाट खेमराज पौडेल उम्मेदवार

Share:

पोखरा । मंसीर १४ मा हुने उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट कांग्रेसले खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पोखरा २२ पुम्दीभुम्दी निवासी पौडेललाई बुधबार बसेको केन्द्रिय कार्यसमिति बैठकले उम्मेदवार बनाउने निर्णय गरेको हो।

उम्मेदवार पौडेल कांग्रेस वृत्तमा निष्ठावान् र त्यागी नेताका रुपमा चिनिन्छन। कांग्रेसको कास्की जिल्ला समितिले केन्द्रमा १६ जनाको नाम सिफारिस गरेको थियो।

ती नाम मध्ये धनराज गुरुङ र देवराज चालिसे उम्मेदवार बन्ने चर्चा चलेको थियो । धनराज गुरुङले बुधबार मध्यान्न आफु उम्मेदवार नबन्ने घोषणा गरेका थिए।

यो क्षेत्रमा नेकपाले विद्या भट्टराई, साझा पार्टीले रजनी के.सी, राप्रपाले रोम बहादुर भण्डारी, समाजवादी पाटीले धर्मराज गुरुङ र विवेकशील नेपाली दलले जमुना शर्मालाई चुनावी मैदानमा उतारेको छ ।

यो पनि::

विवेकशीलबाट कास्कीमा जमुना, बाग्लुङमा सन्तोष उम्मेदवार

कास्की-२ मा राप्रपाबाट रोम बहादुर भण्डारी उम्मेदवार

कास्की-२ मा समाजवादी पार्टीबाट धर्मराज गुरुङ उम्मेदवार

कास्की उपनिर्वाचनमा विमला भण्डारीको चर्चा

कास्की-२ मा समाजवादीको ५०१ सदस्यीय चुनाव प्रचार समिति गठन

कास्की २ मा नेकपाका विद्यासँगै अन्य २ जनाको नाम सिफारिस

काङ्ग्रेस (बिपी) ले कास्की-२ मा उम्मेदवार उठाउने

कास्की-२ उपनिर्वाचन : साझाबाट रजनी केसी लड्ने

कास्की–२ उपनिर्वाचनः कांग्रेसबाट १६ जनाको नाम केन्द्रमा सिफारिस

‘कास्कीका जनताले बुझ्छन्, साझा पार्टीलाई मत दिनुको विकल्प छैन’: रजनी केसी

कास्की २ मा रविन्द्रपत्नी विद्या भट्टराईको नाम सिफारिस, साझाकी रजनी, काँग्रेसको को ?

कास्की-२ उपनिर्वाचन : विद्यालाई सांसद बनाउन २६ सय ४१ सदस्यीय निर्वाचन परिचालन समिति

कास्की–२ मा धनराज गुरुङको चर्चा बारे विश्वप्रकाश शर्माले दिए यस्तो प्रतिक्रिया

कमेन्ट गर्नुहोस्
Share: