
काठमाण्डौ। मङ्सिर १४ मा हुने उपनिर्वाचनमा साझा पार्टीले धरानका राजनकुमार श्रेष्ठलाई धरान उपमहानगरपालिकाको उम्मेदवार बनाउने निर्णय गरेको छ । विगत लामो समयदेखि सामाजिक र राजनीतिक अभियन्ताको रूपमा सक्रिय श्रेष्ठ धरान उपमहानगरपालिकाका बासिन्दा हुन् ।
श्रेष्ठले आफू निर्वाचित भएको खण्डमा धरान उपमहानगरपालिकाभित्र खानेपानीको समस्या दिर्घकालीन रूपमा समाधान गर्ने, बसपार्कको उचित व्यवस्थापन गर्ने र स्थानीय सरकारमातहतमा रहेको सर्दु जलाधार संरक्षणका लागि आवश्यक पहलकदमी लिने बताएका छन् ।
साझा पार्टीले यस अघि कास्कीको निर्वाचन क्षेत्र नं. २, भक्तपुर क्षेत्र नं. १ को प्रदेश (क ) र दाङ क्षेत्र नं. ३ को प्रदेश (ख)मा उम्मेदवार घोषणा गरिसकेको छ ।
यो पनि::
विवेकशीलबाट कास्कीमा जमुना, बाग्लुङमा सन्तोष उम्मेदवार
कास्की-२ मा राप्रपाबाट रोम बहादुर भण्डारी उम्मेदवार
कास्की-२ मा समाजवादी पार्टीबाट धर्मराज गुरुङ उम्मेदवार
कास्की उपनिर्वाचनमा विमला भण्डारीको चर्चा
कास्की-२ मा समाजवादीको ५०१ सदस्यीय चुनाव प्रचार समिति गठन
कास्की २ मा नेकपाका विद्यासँगै अन्य २ जनाको नाम सिफारिस
काङ्ग्रेस (बिपी) ले कास्की-२ मा उम्मेदवार उठाउने
कास्की-२ उपनिर्वाचन : साझाबाट रजनी केसी लड्ने
कास्की–२ उपनिर्वाचनः कांग्रेसबाट १६ जनाको नाम केन्द्रमा सिफारिस
‘कास्कीका जनताले बुझ्छन्, साझा पार्टीलाई मत दिनुको विकल्प छैन’: रजनी केसी
कास्की २ मा रविन्द्रपत्नी विद्या भट्टराईको नाम सिफारिस, साझाकी रजनी, काँग्रेसको को ?
कास्की-२ उपनिर्वाचन : विद्यालाई सांसद बनाउन २६ सय ४१ सदस्यीय निर्वाचन परिचालन समिति
कास्की–२ मा धनराज गुरुङको चर्चा बारे विश्वप्रकाश शर्माले दिए यस्तो प्रतिक्रिया
कास्की २ मा कांग्रेसबाट खेमराज पौडेल उम्मेदवार
