जनताकाे भविष्यसँग खेलवाड गर्नेहरु याे चुनावमा पराजित हुन्छन: उम्मेदवार केसी

Share:

पाेखरा। साझा पार्टीकी केन्द्रिय सदस्य एवं कास्की-२ की उम्मेदवार रजनी केसीले जनताकाे भाग्य र भविष्यसँग खेलवाड गर्नेहरु आसन्न उपनिर्वाचन पराजित हुने दाबी गरेकी छन्।

साझा पार्टी कास्कीले बिहीवार पाेखराकाे पृथ्वी चाेकमा आयाेजना गरेकाे चुनावी सभालाई सम्बाेधन गर्दै केसीले परम्परागत राजनीतिक दलहरुका कारण नै नेपाली युवाहरुकाे भाग्य र भविष्य खाेसिएकाे बताइन।

उनले काण्डैकाण्डमा मुछिएकाे सरकारले समृद्धि ल्याउन नसक्ने भन्दै अब मतदाताले मत परिवर्तन गर्नुकाे विकल्प नरहेकाे बताइन। प्रमुख प्रतिपक्षि निरिह रहेकाे भन्दै केसीले महलमा बस्नेहरुले अब चुनावका बेला दिने आश्वासन कस्केली मतदाताले यसपटक अस्विकार गर्ने बताइन।

चुनावी सभालाई सम्बाेधन गर्दै पार्टीका कास्की जिल्ला संयाेजक अर्जुन खनालले आफूहरु राजनीति गर्न नभई फाेहाेर राजनीतिकाे मुहान सफा गर्न जुटेकाे बताए। उपनिर्वाचनकाे मिति नजिकिदैं जाँदा कास्की २ मा दलहरुकाे गतिविधि बढिरहेकाे छ।

सम्बन्धित समाचार::

भोट माग्न खेतमा पुगेका खेमराजलाई कृषकले भने – ‘बाँदरको समस्या समाधान गर्नेलाई भोट दिन्छौं’

कास्की २ को उपनिर्वाचनको माहौलबाट फर्किएपछि साझाका प्रवक्ता डा. आचार्य के भन्छन् ?

खेमराजको उम्मेदवारीले मतदातामा उत्साह, ९२ वर्षीय टंकनाथ भन्छन्, ‘त्यागी नेतालाई जिताउनै पर्छ’

कास्की-२ उपनिर्वाचन : २१ उम्मेदवारले पाए चुनाव चिन्ह

कास्की-२ उपनिर्वाचन : कांग्रेसका सबै संगठन चुनावमा होमिए

कास्की–२ उपनिर्वाचन : के भन्छन् उम्मेदवार ? (अडियो सामाग्री)

कास्की २ का लागि नेकपा र साझाले गराए उम्मेदवारी दर्ता

कास्की २ मा कांग्रेस र राप्रपाले गराए उम्मेदवारी दर्ता

विवेकशीलबाट कास्कीमा जमुना, बाग्लुङमा सन्तोष उम्मेदवार

कास्की-२ मा राप्रपाबाट रोम बहादुर भण्डारी उम्मेदवार

कास्की-२ मा समाजवादी पार्टीबाट धर्मराज गुरुङ उम्मेदवार

कास्की उपनिर्वाचनमा विमला भण्डारीको चर्चा

कास्की-२ मा समाजवादीको ५०१ सदस्यीय चुनाव प्रचार समिति गठन

कास्की २ मा नेकपाका विद्यासँगै अन्य २ जनाको नाम सिफारिस

काङ्ग्रेस (बिपी) ले कास्की-२ मा उम्मेदवार उठाउने

कास्की-२ उपनिर्वाचन : साझाबाट रजनी केसी लड्ने

कास्की–२ उपनिर्वाचनः कांग्रेसबाट १६ जनाको नाम केन्द्रमा सिफारिस

‘कास्कीका जनताले बुझ्छन्, साझा पार्टीलाई मत दिनुको विकल्प छैन’: रजनी केसी

कास्की २ मा रविन्द्रपत्नी विद्या भट्टराईको नाम सिफारिस, साझाकी रजनी, काँग्रेसको को ?

कास्की-२ उपनिर्वाचन : विद्यालाई सांसद बनाउन २६ सय ४१ सदस्यीय निर्वाचन परिचालन समिति

कास्की–२ मा धनराज गुरुङको चर्चा बारे विश्वप्रकाश शर्माले दिए यस्तो प्रतिक्रिया

कास्की–२ उपनिर्वाचन : कांग्रेस उम्मेदवार खेमराजको घरदैलो अभियान भोलिदेखि

कास्कीमा नेकपाको चुनावी अभियान तीव्र, ११ वटै वडामा चुनाव परिचालन कार्यालय स्थापना

कास्की २ उपनिर्वाचन: तीन जनाको उम्मेद्वारी बदर, एक जनाले फिर्ता लिए

गणेशमानको शालिकमा माल्यार्पण गरेर विद्याले शुरु गरिन् चुनावी घरदैलो

खेमराजलाई मतदाताको आशिर्वाद : ‘चुनाव जित्नू, धर्म, संस्कार र संस्कृति कुल्चनेलाई परास्त गर्नू’

कमेन्ट गर्नुहोस्
Share: